Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ९ लाख ८५ हजार कित्ता सेयर सूचिकृत

अर्थ संसार

शुक्रबार, १७ पुस २०७७, १२ : १९ मा प्रकाशित

नेप्सेमा ९ लाख ८५ हजार कित्ता सेयर सूचिकृत

यो साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा एक कम्पनीको बोनस सेयर सुचिकृत भएको छ । पौष १४ गते मंगलबार गुराँस लाइफ इन्स्योरेस कम्पनीको बोनस सेयर सूचिकृत भएको हो ।

कम्पनीको ९ लाख ८५ हजार ४ सय ४६ कित्ता बोनस सेयर सूचिकृत गरिएको नेप्सेले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको