Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकद्वारा पुनरकर्जाको लागि आवेदन दिन आग्रह

अर्थ संसार

विहीबार, २३ पुस २०७७, १३ : २१ मा प्रकाशित

सनराइज बैंकद्वारा पुनरकर्जाको लागि आवेदन दिन आग्रह

सनराइज बैंक लिमिटेडले ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । 

बैंकले नेपाल राष्ट्र बैंकद्वारा पौष १७ गते प्रकाशित सूचना तथा राष्ट्र बैंकले जारी गरेको पुनरकर्जा कार्यविधि, २०७७ मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा उपभोग गरिरहेका ऋणीहरुले सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी माघ १० गतेसम्म पुनरकर्जाको लागि आवश्यक कागजात सहित आवेदन दिन आग्रह गरेको हो । 

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:- 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको