Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने

अर्थ संसार

शुक्रबार, २४ पुस २०७७, १२ : ०० मा प्रकाशित

नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने

नेपाल फाइनान्स कम्पनी लिमिटेडले ललितपुर फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने भएकाे छ ।

कम्पनीकाे पाैष २२ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकमा ललितपुर महानगरपालिका वडा नं. ५ लगनखेल स्थित प्रधान कार्यालय रहेकाे ललितपुर फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने निर्णय भई पाैष २३ गते प्राप्ति सम्बन्धी सहमतीपत्रमा हस्ताक्षर सम्पन्न भएकाे हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् :- 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको