नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको एकीकृत कारोबार माघ ११ गते आइतबारबाट हुने भएको छ । 
 प्राप्ति गर्ने सम्बन्धमा दुवै संथाको असोज २८ गते सम्पन्न विशेष साधारणसभाबाट पारित विशेष प्रस्ताव पारित भएको थियो । 
प्राप्ति पश्चात नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । 
                                                                                                                     
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस