Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार सुनको मूल्य घट्यो

अर्थ संसार

सोमबार, ०५ माघ २०७७, १२ : ४४ मा प्रकाशित

सोमबार सुनको मूल्य घट्यो

आज (सोमबार) नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ।

आज सुनको मूल्यमा २ सय रुपैयाँले गिरावट आएको हो । आज छापावाला सुन प्रतितोला ९१ हजार 6 सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएको छ।

आइतबार छापावाला सुन ९१ हजार ८ सय रुपैयाँ र तेजावी गोल्ड ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको स्थिर रहेको छ १ हजार २ सय ३० रुपैयाँ कायम भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको