Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

अर्थ संसार

मंगलबार, ०६ माघ २०७७, ११ : ४९ मा प्रकाशित

मंगलबार सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ।

आज सुनको मूल्यमा ४ सय रुपैयाँले बढेको  हो । आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ।

सोमबार छापावाला सुन  ९१ हजार ६ सय रुपैयाँ र तेजावी गोल्ड ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीकोमूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर  १ हजार २ सय ४५ रुपैयाँ कायम भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको