Like us!
Follow us!
Connect us!
Watch us!

आइसिएफसि फाइनान्सको संस्थापक संचालकको अध्यक्षमा पन्त निर्वाचित

अर्थ संसार

मंगलबार, ०६ माघ २०७७, १४ : १२ मा प्रकाशित

आइसिएफसि फाइनान्सको संस्थापक संचालकको अध्यक्षमा पन्त निर्वाचित

आइसिएफसि फाइनान्स लिमिटेडको संस्थापक संचालकको अध्यक्षमा रामबाबु पन्त निर्वाचित भएका छन् ।

संस्थाको माघ ५ गते सम्पन्न  १७औं वार्षिक साधारणसभाबाट पन्त निर्बिरोध संस्थापक संचालक  अध्यक्षमा निर्वाचित भएका हुन् ।

संस्थाले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-
 

600698717dc46.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको