Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकले एकैपटक माग्यो ठूलो संख्यामा कर्मचारी

अर्थ संसार

शुक्रबार, ०९ माघ २०७७, ०७ : ४६ मा प्रकाशित

कृषि विकास बैंकले एकैपटक माग्यो ठूलो संख्यामा कर्मचारी

कृषि विकास बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारी आह्वान गरेको छ।

बैंकले ३ सय २६ जनाका लागि खुला तथा समावेश प्रतियोगितात्मक परीक्षाद्वारा दरखास्त आह्वान गरेको हो।

योग्यता पुगेका इच्छुक उम्मेदवारले अनलाइनमार्फत यही माघ २९ गतेसम्म र दोब्बर दस्तुर तिरी फागुन ६ गतेसम्म दरखास्त दिन सक्नेछन्।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

600a4c1c8fdc7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको