Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य निरन्तर ओरालो यात्रामा, कति पुग्यो ?

अर्थ संसार

सोमबार, १२ माघ २०७७, ११ : ५० मा प्रकाशित

सुनको मूल्य निरन्तर ओरालो यात्रामा, कति पुग्यो ?

आज (सोमबार) पनि सुनको मूल्यमा सामन्य गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँ कायम भएको छ।

आइतबार छापावाला सुन ९२ हजार ६ सय रुपैयाँ र तेजावी सुन ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज पनि चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँ कायम भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको