Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न लाइफ इन्योरेन्सले बोलायो वार्षिक सभा, कहाँ र कहिले ?

अर्थ संसार

बुधबार, २१ माघ २०७७, १३ : ०० मा प्रकाशित

लाभांश पारित गर्न लाइफ इन्योरेन्सले बोलायो वार्षिक सभा, कहाँ र कहिले ?

लाइफ इन्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभा आह्वान गरेको  छ।

कम्पनीको  हिजो (माघ २० गते, मंगलबार)  बसेको सञ्चालक समितिको बैठकले  गरेको निर्णयानुसार उक्त सभा फागुन २५ गते मंगलबार काठमाडौंमा हुँदैछ । 

सभामा आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्ताव गरिए बमोजिम  १० प्रतिशत बोनस र ०.५२३३ प्रतिशत नगद गरी कुल १०.५२३३ प्रतिशत लाभांश पारित हुनेछ। जसमा रहेका छन्। 

601a4e16e6d69.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको