Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य यथावत, चाँदीको के भयो ?

अर्थ संसार

बुधबार, २८ माघ २०७७, १० : ५६ मा प्रकाशित

सुनको मूल्य यथावत, चाँदीको के भयो ?

नेपाली बजारमा आज (बुधवार) सुनको मूल्य यथावत रहेको छ । हिजो (मङ्गलवार) ९१ हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै, हिजो ९१ हजार ४ सयमा कारोबार भएको तेजाव सुनको मूल्य आज पनि यथावत रही सोही मूल्यमा कारोबार भएकोछ । 

त्यसैगरी, आज चाँदीको मूल्य पनि यथावत रहेको छ । हिजा १३ सय ४० मा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको