Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?

अर्थ संसार

आइतबार, ०२ फागुन २०७७, ११ : १२ मा प्रकाशित

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज (आइतबार) सुनको मुल्यमा सामान्य गिरावट आएको छ । गएको शुक्रबार ९० हजार ९ सयमा कारोबार भएको सु्नको मूल्य आज आइतबार १ सय रुपैयाँले घटेर ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै, आज तेजाब सुनको मूल्य ९० हजार ३ सय कायम भएको छ । 

त्यसैगरी, आज चाँदीको मूल्यभने वृद्धि भएको छ । गएको शुक्रबार १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले वद्धि भएर १३ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको