Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा सामान्य वृद्धि , कतिमा हुँदैछ कारोबार?

अर्थ संसार

मंगलबार, ०४ फागुन २०७७, १० : ५४ मा प्रकाशित

सुनको मूल्यमा सामान्य वृद्धि , कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा निरन्तर गिरावट आएको सुनको मूल्य आज भने वृद्धि भएको छ । 

हिजो (सोमबार) तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (मंगलबार) २ सय रुपैयाँले बढेर तोलाको ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै, आज तेजावी सुनको मूल्य तोलाको ९० हजार ४ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । हिजो तोलाको १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २० रुपैयाँले बढेर तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको