Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा बढोत्तरी, कति पुग्यो तोलाको?

अर्थ संसार

आइतबार, ०९ फागुन २०७७, १० : ५८ मा प्रकाशित

सुनको मूल्यमा बढोत्तरी, कति पुग्यो तोलाको?

साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्य बढेको छ । 

गएको शुक्रबार तोलाको ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८ सय रुपैयाँले बढेर तोलाको ८९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै, आज तेजावी सुनको मूल्य तोलाको ८८ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । 

त्यसैगरी आज चाँदीको मूल्य २५ रुपैयाँले बढेर तोलाको १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको