Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

अर्थ संसार

सोमबार, १० फागुन २०७७, ११ : ०९ मा प्रकाशित

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ ।  

हिजो (आइतबार) तोलको ८९ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज (सोमबार) पनि सोहि सूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, हिजो ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा कारोबार भएको छ । 

त्यस्तै, आज चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । हिजो (आइतबार) तोलाको १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज (सोमबार) ५ रुपैयाँले बढेर १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको