Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा सामान्य गिरावट, कति पुग्यो तोलाको ?

अर्थ संसार

बुधबार, १२ फागुन २०७७, ११ : २१ मा प्रकाशित

सुनको मूल्यमा सामान्य गिरावट, कति पुग्यो तोलाको ?

नेपाली बजारमा आज सुनको मूल्य सामान्य गिरावट आएको छ ।  

हिजो (मंगलबार) तोलाको ९० हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (बुधबार) ३ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, आज तेजावी सुनको मूल्य ८९ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आज (बुधबार) चाँदीको मूल्य पनि घटेको छ । हिजो (मङ्गलबार) तोलाको १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर तोलाको  १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको