Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा लगातार गिरावट, कति पुग्यो तोलाको ?

अर्थ संसार

शुक्रबार, १४ फागुन २०७७, १० : ५९ मा प्रकाशित

सुनको मूल्यमा लगातार गिरावट, कति पुग्यो तोलाको ?

नेपाली बजारमा सुनको मूल्यले लगातार ओरालो यात्रातय गरेको छ ।

हिजो (बिहीबार) तोलाको ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (शुक्रबार) ५ सय रुपैयाँले घटेर तोलाको ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, हिजो तोलाको ८८ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज ५ सय रुपैयाँले घटेर तोलाको ८८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, आज (शुक्रबार) चाँदीको मूल्य पनि घटेको छ । हिजो (बिहीबार) तोलाको १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २० रुपैयाँले घटेर तोलाको १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको