Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य बढ्यो, कति पुग्यो ?

अर्थ संसार

सोमबार, १७ फागुन २०७७, १० : ४९ मा प्रकाशित

सुनको मूल्य बढ्यो, कति पुग्यो ?

नेपाली बजारमा निरन्तर ओरालो लागेको सुनको मूल्यले आज (सोमबार) भने उकालो यात्रा तय गरेको छ । 

हिजो (आइतबार) तोलाको ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (सोमबार) ४ सय रुपैयाँले बढेर तोलाको ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी, आज तेजावी सुनको मूल्य ८८ हजार २ सय ५० रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आज (सोमबार) चाँदीको मूल्य पनि सामान्य बढेको छ । हिजो (आइतबार) तोलाको १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले बढेर तोलाको १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको