Like us!
Follow us!
Connect us!
Watch us!

बजार घट्दा यी कम्पनीका लगानीकर्ता मालामाल

नेप्से

आइतबार, २३ फागुन २०७७, १५ : ०४ मा प्रकाशित

बजार घट्दा यी कम्पनीका लगानीकर्ता मालामाल

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजारमा दाेहाेराे अंकको गिरावट देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक २१.५८ अंकले घटेर २४८५.०९ मा पुगेको छ । नेप्से ०.८६ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक १.७८ अंकले घटेर ४४९.६८ मा पुगेको छ ।

त्यसैगरी, आइतबार घटेको बजारमा क्रमश: चन्द्रागिरि हिल्स लिमिटेड, नेपाल हाइड्राे डेभलपर्स कम्पनी लिमिटेड, रैराङ हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड, नेपाल इन्स्याेरेन्स कम्पनी लिमिटेड, युनिभर्सल पावर कम्पनी लिमिटेड, रिलायन्स फाइनान्स कम्पनी लिमिटेड, अपर तामाकाेशी, हिमालयन पावर पार्टनर कम्पनी लिमिटेड र एनआइबिएल प्रगती फण्डका लगानीकर्ताहरूले सर्वाधीक कमाएका छन् । 

60449cbcd3dd4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको