Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्याली हाइड्रोको अध्यक्षमा शाक्य नियुक्त

अर्थ संसार

शुक्रबार, २८ फागुन २०७७, १५ : १५ मा प्रकाशित

अरुण भ्याली हाइड्रोको अध्यक्षमा शाक्य नियुक्त

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको अध्यक्षमा जीवनराज शाक्य नियुक्त भएका छन् ।

कम्पनीको आज (फागुन २८ गते, शुक्रबार) बसेको संचालक समितिको बैठकले  शाक्यलाई नियुक्त गरेको हो  ।

त्यसैगरी, कम्पनीको प्रबन्ध निर्देशकको पदमा संचालक रमेश प्रसाद न्यौपाने नियुक्त भएका छन् ।

604b356d98e22.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको