Like us!
Follow us!
Connect us!
Watch us!

जानकी फाइनान्सको साधारण सभा कहाँ र कहिले ?

अर्थ संसार

आइतबार, ०८ चैत्र २०७७, १४ : ४४ मा प्रकाशित

जानकी फाइनान्सको साधारण सभा कहाँ र कहिले ?

जानकी फाइनान्स लिमिटेडले लाभांश वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको २४औं वार्षिक सभा चैत २८ गते गायत्री कुञ्ज, अतिथि सदन, जानकी चोक, जनकपुरधाममा बिहान १० बजे सुरु हुनेछ  ।

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र अनुसूची सहतिको वित्तीय विवरणमाथि छलफल गरी पारित गरीनेछ । यस वर्ष संस्थाका सेयरधनीहरुको भने हात खालि हुने भएको छ ।

साधारण सभा प्रयोजनको लागि फाइनान्सले चैत १८ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने जनाएको छ। यस अनुसार चैत १७ गते मंगलबारसम्म कायम शेयरधनीहरु मात्रै साधारण सभामा सहभागी हुन सक्नेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको