नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको ३६औं सभा बैशाख ४ गते शनिबार इन्द्रेणी बैक्वेट, नयाँबानेश्वर, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ ।
सभामा संचालक समितिको तर्फबाट अध्यक्षको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गरिनेछ ।
त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदनसहित सम्पूर्ण वित्तीय विवरण उपर छलफल गरी पारित गरिनुका साथै, २०७७/७८ को लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस