Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको प्रबक्तामा  पौडेल र सह प्रबक्तामा मिश्र नियुक्त

अर्थ संसार संवाददाता

सोमबार, १६ चैत्र २०७७, १७ : २२ मा प्रकाशित

नेपाल टेलिकमको प्रबक्तामा  पौडेल र सह प्रबक्तामा मिश्र नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरण (नेपाल टेलिकम) ले सन्तोष पौडेललाई प्रवक्तामा र अच्युतानन्द मिश्रलाई सहप्रवक्तामा नियुक्त गरेको छ । 

यसअघि कानून तथा अनुमतिपत्र महाशाखाका निर्देशक सन्तोष पौडेललाई प्रबत्ताका रुपमा  र पूर्वाधार विकास शाखाका उपनिर्देशक अच्युतानन्द मिश्रलाई सहप्रवक्ताका रुपमा नियुक्त गरिएको हो । मिश्रले यसअघि पनि सहप्रवक्ताको जिम्मेवारी सम्हालिसकेका छन्।

दुवै जनाले आजबाटै नयाँ जिम्मेवारी सम्हालेको प्राधिकरणले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको