Like us!
Follow us!
Connect us!
Watch us!

छ्याङ्दी हाइड्रोको संचालकमा पौडेल नियुक्त

अर्थ संसार

मंगलबार, १७ चैत्र २०७७, १३ : २३ मा प्रकाशित

छ्याङ्दी हाइड्रोको संचालकमा पौडेल नियुक्त

छ्याङ्दी हाइड्रोपावर लिमिटेडको संचालकमा बैकुण्ठ पौडेल नियुक्त भएका छन् ।

कम्पनीको चैत १६ गते बसेको संचालक समितिको बैठकले कम्पनीमा रिक्त रहेको सर्वसाधारण सेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:

6062d5eddbb97.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको