Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल हाइड्रो डेभलपरको स्वतन्त्र संचालकमा श्रेष्ठ नियुक्त

अर्थ संसार

बुधबार, १८ चैत्र २०७७, १३ : ३१ मा प्रकाशित

नेपाल हाइड्रो डेभलपरको स्वतन्त्र संचालकमा श्रेष्ठ नियुक्त

नेपाल हाइड्रो डेभलपर लिमिटेडको स्वतन्त्र संचालकमा ईन्जिनियर भोला श्रेष्ठ नियुक्त भएका छन् । 

कम्पनीको हिजो चैत १७ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्: 

6064298e131a5.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको