आज (साेमबार) सेयर बजारमा हरियाली छाएकाे छ । साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.८४ मा पुगेकाे छ ।
साेमबार सर्वाधिक नाफा कमाउने कम्पनीकाे पहिलाे नम्बरमा राष्ट्रिय बीमा कम्पनी रहेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर १९ हजार २ सय ५० रूपैयाँ पुगेकाे छ ।
त्यसैगरी, बढेकाे बजारमा क्रमश: राष्ट्रिय बीमा कम्पनीकाे संस्थापक सेयर, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड, रूरू जलविद्युत परियाेजना लिमिटेड, गुहेश्वरी मर्चेन्ट, लिबर्टी इनर्जी, नेपाल पुनर्बीमा कम्पनी, एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेड संस्थापक सेयर, सीनर्जी पावर र महिला लघुवित्तका लगानीकर्ताहरूले सर्वाधीक नाफा कमाएका छन् ।

                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस