Like us!
Follow us!
Connect us!
Watch us!

२१ घण्टामा नयाँ सरकार गठन गर्न राष्ट्रपतिको आह्वान

अर्थ संसार

विहीबार, ०६ जेठ २०७८, २० : ५६ मा प्रकाशित

२१ घण्टामा नयाँ सरकार गठन गर्न राष्ट्रपतिको आह्वान

राष्ट्रपति भण्डारीले आज साझ बिहीबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयको आधारमा धारा ७६ (५) को सरकार गठनका लागि आह्वान गरेकी छिन्। 

पत्र अनुसार बिहीबारको मन्त्रिपरिषद बैठकले हाल विकसित राजनीतिक परिस्थितिमा सरकारलाई विश्वासको मत प्राप्त हुने आधार नदेखिएको र मुलुकलाई अन्योलमा राख्न उचित नभएको भन्दै वैकल्पिक सरकार गठनका लागि मार्गप्रशस्त गर्न उपयुक्त देखिएको निर्णय थियो ।

पत्र अनुसार राष्ट्रपतिले धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि जेठ ७ गते साँझ ५ बजेसम्मको समय दिएको उल्लेख छ 

60a67cb3de24e.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको