Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

अर्थ संसार

शुक्रबार, १४ जेठ २०७८, १२ : १५ मा प्रकाशित

प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको हुन् । प्रधानमन्त्रीको सम्बोधन अपरान्ह चार बजेपछि हुने प्रधानमन्त्री  प्रेस सचिवालयले जनाएको छ । 

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सं‌सदमा बजेट पेस गर्नुपर्ने प्रावधान रहेको छ । तर गत ७ जेठको मध्यरातमा संसद विघटन भएपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्‍याउने तयारी भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको