Like us!
Follow us!
Connect us!
Watch us!

एक सातामै १३ अर्बले बढ्यो निक्षेप संकलन

अर्थ संसार

सोमबार, २४ जेठ २०७८, १८ : ०२ मा प्रकाशित

एक सातामै १३ अर्बले बढ्यो निक्षेप संकलन

गत एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेको छ । 

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार जेठ १४ गतेसम्म वाणिज्य बैंकहरुले ३९ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरेकामा जेठ २१ गतेसम्म आइपुग्दा वाणिज्य बैंकहरूले ३९ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । जस अनुसार एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन १३ अर्ब रूपैयाँले बढेको हाे । 

त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी पनि बढेको छ । एक साता  बैंकहरुको कर्जा लगानी ८ अर्ब रुपैयाँले बढेर ३६ खर्ब ३४ अर्ब रुपैयाँ पुगेकाे हाे । अघिल्लाे साता अर्थात् जेठ १४ गतेसम्म वाणिज्य बैंकहरूले ३६ खर्ब २४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको