Like us!
Follow us!
Connect us!
Watch us!

६ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट !

अर्थ संसार

मंगलबार, २५ जेठ २०७८, १३ : ०३ मा प्रकाशित

६ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट !

आज मंगलबारको कारोबारमा चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बृद्धि हुदै सकारात्मक सर्किट लागेको छ । 

सकारात्मक सर्किट लाग्ने कम्पनीहरुमा गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, जानकी फाइनान्स, संबृद्धि फाइनान्स, सांग्रिला विकास बैंक र ग्रिन डेभलपमेन्ट बैंक रहेका छन् । 

सकारात्मक सर्किट लागेसंगै गार्खाज फाइनान्स्को सेयर मूल्य १२७६ रुपैयाँ पुगेको छ । यो नेपालमा हाल सुचिकृत बैंक तथा वित्तिय संस्थाहरुमा सबैभन्दा दास्रो महंगो सेयर हो । नेप्सेमा सबैभन्दा बढि सेयर मूल्य भएको बैंक तथा बित्तिय संस्था नबिल बैंक हो ।

विगत केहि दिन देखि नेपालका विकास बैंक र फाइनान्स कम्पनीहरुको सेयर मूल्य निरन्तर उकालो लागिरहेको छ । 

60bf1cc88a6af.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको