Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको नयाँ व्याजदर प्रकाशित, कुनमा कति ?

अर्थ संसार

सोमबार, ३१ जेठ २०७८, ११ : ५९ मा प्रकाशित

सानिमा बैंकको नयाँ व्याजदर प्रकाशित, कुनमा कति ?

सानिमा बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि असार १ गते, मंगलबारबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा २.०५ प्रतिशतदेखि ४.०१ प्रतिशतसम्म व्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज ५.०५ प्रतिशतदेखि ६.५५ प्रतिशतसम्म तोकिएको छ ।

बैंकले​ प्रकाशन​ गरेको नयाँ व्याजदर यस प्रकारको छः


 

60c6f3fd691d2.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको