Like us!
Follow us!
Connect us!
Watch us!

प्राईम कमर्सियल बैंकको नयाँ व्याजदर सार्वजनिक, असार १ बाट लागु हुने

अर्थ संसार

सोमबार, ३१ जेठ २०७८, १२ : ०९ मा प्रकाशित

प्राईम कमर्सियल बैंकको नयाँ व्याजदर सार्वजनिक, असार १ बाट लागु हुने

प्राईम कमर्सियल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि असार १ गते, मंगलबारबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा २.७६ प्रतिशतदेखि ४.५० प्रतिशतसम्म व्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज ७.५० प्रतिशतदेखि ७.७६ प्रतिशतसम्म तोकिएको छ ।

त्यस्तै कर्जा तर्फ बैंकले ब्याजको आधारदरमा अधिकतम ६.९९ प्रतिशत देखि न्यूनतम २ प्रतिशत सम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । गतबर्षको चैत्र मसान्तमा बैंकको ब्याजको आधारदर ७.१४ प्रतिशत कायम गरेको छ । 

बैंकले​ प्रकाशन​ गरेको नयाँ व्याजदर यस प्रकारको छः


 

60c6f6809c336.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको