Like us!
Follow us!
Connect us!
Watch us!

गोर्खाज फाइनान्सको नयाँ व्याजदर सार्वजनिक,मुद्दतीमा अधिकतम ९ प्रतिशत ब्याज

अर्थ संसार

सोमबार, ३१ जेठ २०७८, १२ : ४१ मा प्रकाशित

गोर्खाज फाइनान्सको नयाँ व्याजदर सार्वजनिक,मुद्दतीमा अधिकतम ९ प्रतिशत ब्याज

लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि असार १ गते, मंगलबारबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

उक्त व्याजदर अनुसार फाइनान्सले बचत खातामा ६ प्रतिशतदेखि ६.५० प्रतिशतसम्म व्याज दिनेछ । त्यस्तै फाइनान्सको मुद्दति निक्षेपको व्याज ७.५० प्रतिशतदेखि ९ प्रतिशतसम्म तोकिएको छ ।

त्यस्तै कर्जा तर्फ फाइनान्सले ब्याजको आधारदरमा अधिकतम ५ प्रतिशत देखि न्यूनतम २ प्रतिशत सम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । गत बैशाखमा बैंकको ब्याजको आधारदर ९.८९ प्रतिशत कायम गरेको छ । 

फाइनान्सले​ प्रकाशन​ गरेको नयाँ व्याजदर यस प्रकारको छः


 

60c6fe1903d72.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको