लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि असार १ गते, मंगलबारबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।
उक्त व्याजदर अनुसार फाइनान्सले बचत खातामा ६ प्रतिशतदेखि ६.५० प्रतिशतसम्म व्याज दिनेछ । त्यस्तै फाइनान्सको मुद्दति निक्षेपको व्याज ७.५० प्रतिशतदेखि ९ प्रतिशतसम्म तोकिएको छ ।
त्यस्तै कर्जा तर्फ फाइनान्सले ब्याजको आधारदरमा अधिकतम ५ प्रतिशत देखि न्यूनतम २ प्रतिशत सम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । गत बैशाखमा बैंकको ब्याजको आधारदर ९.८९ प्रतिशत कायम गरेको छ ।
फाइनान्सले प्रकाशन गरेको नयाँ व्याजदर यस प्रकारको छः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस