Like us!
Follow us!
Connect us!
Watch us!

सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा पवन कुमार खड्का

अर्थ संसार

मंगलबार, ०१ असार २०७८, १५ : ४० मा प्रकाशित

सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा पवन कुमार खड्का

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार खड्का नियुक्त भएका छन् ।

कम्पनीकाे हिजाे (जेठ ३१ गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकले आज (असार १ गते, मंगलबार) देखि लागू हुने गरी कम्पनीमा निमित्त प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत खड्कालाई कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत पदमा ४ वर्षकाे लागि करारमा नियुक्त गरेकाे हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60c87c36179c4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको