Like us!
Follow us!
Connect us!
Watch us!

खाता अद्यावधिक गर्न नेपाल बङ्गलादेश बैंकको आग्रह

अर्थ संसार

सोमबार, ०७ असार २०७८, ११ : ५५ मा प्रकाशित

खाता अद्यावधिक गर्न नेपाल बङ्गलादेश बैंकको आग्रह

नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई खाता अद्यावधिक गर्न आग्रह गरेको छ । 

बैंकले एक सूचना प्रकाशन गर्दै बैंककाे व्याजदर परिवर्तन लगायतका महत्वपूर्ण जानकारीहरू इमेल वा एसएमएस मार्फत् प्रदान गर्ने भएकाले आफ्नाे नजिकैकाे शाखा कार्यालयमा सम्पर्क गरी केवाईसी फारम भरी इमेल ठेगाना तथा माेबाइल नम्बर यथाशीघ्र अद्यावधिक गराउन सबै ग्राहकहरूलाई आग्रह गरेको हाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60d02f600591d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको