Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकको सेवा आइतबारसम्म बन्द हुने

अर्थ संसार

शुक्रबार, ०८ साउन २०७८, १९ : ०५ मा प्रकाशित

कृषि विकास बैंकको सेवा आइतबारसम्म बन्द हुने

कृषि विकास बैंक लिमिटेडकाे सेवा आज (शुक्रबार) देखि आइतबारसम्म अवरुद्ध हुने भएको छ ।

बैंककाे Core Banking System (CBS) स्तरोन्नति गर्नुपर्ने भएकाले आइतबार बिहान १० बजेसम्म बैंकका सम्पूर्ण शाखाहरु,इन्टरनेट बैंकिङ,मोबाइल बैकिङ, एटीएम कार्ड, क्रेडिट कार्ड लगायतका सेवाहरु एवम् सम्पूर्ण बैंकिङ कारोबारहरु पूर्ण रुपमा बन्द हुने बैंकले एक सूचना मार्फत् जानकारी दिएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको