Like us!
Follow us!
Connect us!
Watch us!

आइसिएफसि फाइनान्सका ग्राहकलाई कान्तिपुर डेन्टलमा छुट

अर्थ संसार

मंगलबार, २६ साउन २०७८, १४ : ११ मा प्रकाशित

आइसिएफसि फाइनान्सका ग्राहकलाई कान्तिपुर डेन्टलमा छुट

आइसिएफसि फाइनान्स कम्पनी लिमिटेडका ग्राहकहरूले कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिर्सच सेन्टरमा छुट प्राप्त गर्ने भएका छन् ।

आइसिएफसि फाइनान्स र कान्तिपुर डेन्टलबीच फाइनान्सका डेबिट कार्ड वाहक Debit Card Holder, Mobile Banking का सेवा उपभोग गर्ने ग्राहक, एवम् कर्मचारीहरुलाई कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिर्सच सेन्टरमा उपचार गराउँदा हस्पिटलले दिने विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्भौतापत्रमा फाइनान्सको तर्फबाट बौद्ध शाखाका शाखा प्रबन्धक सुदिन कुमार लामा र हस्पिटलका महाप्रबन्धक सि.ए. कृष्ण हरी घर्तीले हस्ताक्षर गरेका हुन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको