Like us!
Follow us!
Connect us!
Watch us!

गणपति लघुवित्तले थप्याे ४ वटा नयाँ शाखा

अर्थ संसार

मंगलबार, ०१ भदौ २०७८, १६ : ४४ मा प्रकाशित

गणपति लघुवित्तले थप्याे ४ वटा नयाँ शाखा

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएकाे छ ।

संस्थाले प्रदेश नं. ०१ अन्तर्गत ओखलढुङ्गा जिल्लाको घोराखोरी र यसम, कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लाको छिन्चु र लुम्बिनी प्रदेश अन्तर्गत दाङ्ग जिल्लाको गोबर्डिहा गरी जम्मा ४ वटा नयाँ शाखा कार्यालयहरु आज (भदाै १ गते, मंगलबार) देखि सञ्चालनमा ल्याएकाे हाे ।

 साथै संस्थाले निकट भविष्यमा अन्य थप सात वटा नयाँ शाखा स्थापना गर्ने लक्ष्य लिएको छ । संस्थाको शाखा संख्या ४० पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको