Like us!
Follow us!
Connect us!
Watch us!

साना किसान लघुवित्तको सीईओमा पुन: कोइराला नियुक्त

अर्थ संसार

मंगलबार, ०८ भदौ २०७८, १३ : ४२ मा प्रकाशित

साना किसान लघुवित्तको सीईओमा पुन: कोइराला नियुक्त

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा.शिवराम प्रसाद कोइरला पुन: नियुक्त हुने भएका छन् ।

संस्थाकाे आज (भदाै ८ गते, मंगलबार) बसेकाे सञ्चालक समितिकाे बैठकले संस्थामा हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत डा.शिवराम प्रसाद कोइरलालाई भदाै १४ गतेदेखि लागू हुने गरी दाेश्राे कार्यकालका लागि पुन: नियुक्ती गर्ने निर्णय गरेकाे हाे ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6124a94129fb8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको