Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र ॠण व्यवस्थापन विभागकाे नाम परिवर्तन

अर्थ संसार

मंगलबार, १२ असोज २०७८, १३ : २० मा प्रकाशित

राष्ट्र ॠण व्यवस्थापन विभागकाे नाम परिवर्तन

नेपाल राष्ट्र बैंककाे राष्ट्र ॠण व्यवस्थापन विभागकाे नाम परिवर्तन भएकाे छ । 

बैंककाे सञ्चालक समितिकाे भदाै ३० गते, बसेकाे बैठकले नेपाल राष्ट्र बैंक, राष्ट्र ॠण व्यवस्थापन विभागकाे नाम नेपाल राष्ट्र बैंक, माैद्रिक व्यवस्थापन विभाग कायम गरिएकाे बैंकले एक सूचना मार्फत् जानकारी दिएकाे छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6152c7ef4f969.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको