Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकका ग्राहकलाई दराजमा क्यासब्याक अफर

अर्थ संसार

बुधबार, २४ कार्तिक २०७८, १० : ४५ मा प्रकाशित

नबिल बैंकका ग्राहकलाई दराजमा क्यासब्याक अफर

नबिल बैंक लिमिटेडले दराज (अनलाइन बजार) को ११.११ को अवसरमा ग्राहकहरुको लागि सुनौलो अफर ल्याएको छ ।

दराजसँगको साझेदरीमा कार्तिक २५ गतेदेखी मंसिर ३ गते (११ नोभेम्बरदेखि १९ नोभेम्बर) सम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत १५% छुट वा अधिकतम ३ हजार रूपैयाँ क्यासब्याक र क्रेडिट कार्ड मार्फत १५% छुट वा अधिकतम ३ हजार ५ सय रूपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

नबिल बैंकको नजिकको शाखामा गई खाता खोली ग्राहकहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याक अफरको लाभ लिन सक्नेछन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको