Like us!
Follow us!
Connect us!
Watch us!

३६ जिल्ला र दुई विशेष जिल्लामा एमालेकाे नयाँ नेतृत्व, कहाँ-काे अध्यक्ष ?

अर्थ संसार

सोमबार, २६ पुस २०७८, १० : ३० मा प्रकाशित

३६ जिल्ला र दुई विशेष जिल्लामा एमालेकाे नयाँ नेतृत्व, कहाँ-काे अध्यक्ष ?

नेकपा (एमाले)ले ३६ जिल्ला र दुई विशेषा जिल्ला कमिटीमा नयाँ नेतृत्व चयन गरेकाे छ । २४ पुसमा ६१ जिल्लामा अधिवेशन सुरु भएकाेमा हालसम्म ३६ जिल्लामा नयाँ कमिटी चयन भएकाे हाे । त्यसबाहके  मजदुर विशेष र  पेशागत विशेष जिल्ला कमिटीमा पनि नयाँ नेतृत्व चयन भएकाे छ ।

कुन जिल्लामा काे अध्यक्ष ?

१. झापा- दीपक कार्की 
२. पाल्पा-धनेन्द्रराज घिमिरे 
३. दाङ-हुकुमबहादुर बस्नेत 
४. डोल्पा-शेरबहादुर बुढा 
५. सल्यान- गोविन्द पुन 
६. बर्दिया-लालबहादुर श्रेष्ठ 
७. बॉके-किस्मतकुमार कक्षपति 
८. धादिङ-भूमि त्रिपाठी
९. अर्घाखाची-पीताम्बर भुसाल
१०. मोरङ-ऋषिकेश पोखरेल
११. काभ्रे-अशोक ब्याञ्जु
१२. भक्तपुर-बचन देउजा
१३. गुल्मी-बालसिंह काउछा
१४. खोटाङ-रामप्रसाद दंगाल
१५.सप्तरी-ताराकान्त चौधरी
१६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ 
१७. धनकुटा-इन्द्रमणि पराजुली
१८. रसुवा-कर्णेल लामा 
१९. नवलपरासी (पश्चिम)-दीपेन्द्र अधिकारी 
२०. कपिलवस्तु-डम्बर शर्मा 
२१. नुवाकोट-बद्रीप्रसाद मैनाली
२२. तेह्रथुम- तेजमान कन्दङ्वा
२३. रुपन्देही- तेजेन्द्र केसी 
२४. लमजुङ-कृष्णप्रसाद अधिकारी
२५. पॉचथर- राजकुमार भण्डारी
२६. रामेछाप- आनन्द श्रेष्ठ 
२७. गोरखा-प्रेमबहादुर गुरुङ 
२८. मकवानपुर-एकलाल श्रेष्ठ 
२९. डडेल्धुरा- प्रकाश सावँद
३०. भोजपुर- शरण राई 
३१. बैतडी- सुरेन्द्र पाल
३२. म्याग्दी-देवेन्द्र केसी 
३३. जुम्ला-शान्तिलाल महत 
३३. काठमाडौं-दीपक निरौला 
३४. ललितपुर-पुरुषोत्तम आचार्य 
३५. सिन्धुली-कुमारबहादुर कार्की 
३६. इलाम- महेश बस्नेत 
३६. बाग्लुङ-हिरा केसी 

विशेष जिल्ला कमिटी
१. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष-उमेश ढकाल

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको