Like us!
Follow us!
Connect us!
Watch us!

ओलीको वक्तव्य : ६ महिनामा नै मुलुक गहिरो संकटतर्फ (पूर्णपाठ)

अर्थ संसार

आइतबार, ०९ माघ २०७८, १२ : ५२ मा प्रकाशित

ओलीको वक्तव्य : ६ महिनामा नै मुलुक गहिरो संकटतर्फ (पूर्णपाठ)

प्रमुख प्रतिपक्ष नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकारले ६ महिनामा नै मुलुकलाई गहिरो संकटतर्फ धकेलेको आरोप लगाएको छ ।

पाँच दलीय गठबन्धनको नेतृत्व  सरकारको ६ महिने कार्यकालका बारेमा टिप्पणी गर्दै एमालेले मुलुकको अर्थतन्त्र धरासयी बनाएको पनि आरोप लगाएको छ । 

‘सर्वोच्च अदालतको परमादेशबाट गठित गठबन्धन सरकारको ६ महिने कार्यकालमा मुलुक गहिरो सङ्कटतिर धकेलिँदै गएको छ,’ एमाले अध्यक्ष केपी ओलीले आइतबार जारी गरेकाे १५ बुँदे वक्तव्यमा भनिएको छ, ‘शक्ति पृथकीकरण र राज्यका अङ्गहरुबीचको सन्तुलन, मुलुकको अर्थतन्त्र, हाम्रो बाह्य सम्बन्ध र शान्ति–सुरक्षाको अवस्थालगायत प्रमुख पक्षहरु गम्भीर रुपले समस्याग्रस्त बनेका छन् ।’

एमालेका अनुसार कोभिड महामारीविरुद्धको प्रतिकार्य लथालिङ्ग अवस्थामा छ ।

एमाले अध्यक्ष केपी ओलीले आइतबार जारी गरेकाे वक्तव्यकाे पूर्णपाठ :

61ecff70060ff.jpg 61ecff702d7e5.jpg 61ecff7098ca2.jpg 61ecff70ba689.jpg 61ecff70d1bf5.jpg 61ecff70e9c18.jpg 61ecff7111dc5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको