Like us!
Follow us!
Connect us!
Watch us!

बजेटमा संशोधन, ८६ अर्बले घट्यो आकार

अर्थ संसार

विहीबार, २७ माघ २०७८, १७ : ०९ मा प्रकाशित

बजेटमा संशोधन, ८६ अर्बले घट्यो आकार

सरकारले बजेटकाे आकार पुन: संशाेधन गरेकाे छ । अर्थमन्त्री जनार्द्धन शर्माले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार ८६ अर्ब रुपैयाँले घटाएका हुन् । याे सँगै चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ४६ अर्ब रुपैयाँमा झरेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोडलाई घटाएर १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ कायम गरेका अर्थमन्त्री जनार्दन शर्माले बजेटको आकार फेरी घटाएर १५ खर्ब ४६ अर्ब २८ करोड बनाएका हुन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको