Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा : यस्ता छन् नयाँ व्यवस्था (पूर्णपाठ)

अर्थ संसार

विहीबार, ०५ फागुन २०७८, १९ : ५८ मा प्रकाशित

मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा : यस्ता छन् नयाँ व्यवस्था (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ काे मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा सार्वजनिक गरेको छ ।

 मौद्रिक नीतिको समिक्षा मार्फत् राष्ट्र बैंकले पूर्वाधार विकास बैंकले समेत ऊर्जा ऋणपत्र जारी गर्नसक्ने व्यवस्था गरेकाे छ । यसका साथै, राष्ट्र बैंकले बैंकदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशत विन्दुले थप गरी ७ प्रतिशत कायम गरेकाे छ ।

समिक्षा मार्फत् ब्याजदर करिडोरसँग सम्बन्धित स्थायी तरलता सुविधा दर ७ प्रतिशत, नीतिगत रिपो दर ५.५ प्रतिशत र निक्षेप संकलन दर ४ प्रतिशत कायम गरिएकाे छ ।

माैद्रिक नीतिकाे समिक्षाकाे पूर्णपाठका लागि यहाँ थिच्नुहाेस् अथवा तलका तस्विरहरू हेर्नुहाेस् :

620e5b5d64d04.jpg 620e5b5d676ed.jpg 620e5b5e3624d.jpg 620e5b5e3ae8e.jpg 620e5b5f4ccdc.jpg 620e5b5f4f4d8.jpg 620e5b61509a7.jpg 620e5b615516f.jpg 620e5b61b8684.jpg 620e5b61bad0a.jpg 620e5b624ed72.jpg 620e5b6253f8f.jpg 620e5b62b4eac.jpg 620e5b62bac90.jpg 620e5b632865e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको