Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको चर्याइरहेको घाउमा राष्ट्रबैंकले थप नुन चुक छर्कियो -राधा पोखरेल

अर्थ संसार

विहीबार, ०५ फागुन २०७८, २० : ४६ मा प्रकाशित

लगानीकर्ताको चर्याइरहेको घाउमा राष्ट्रबैंकले थप नुन चुक छर्कियो -राधा पोखरेल

नेपाल पुँजीबजार संघकी अध्यक्ष राधा पोखरेलले नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ काे मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा प्रति टिप्पणी गरेकी छिन।  पोखरेलका अनुसार नियामक निकायबाट बेला बेलामा ‘बेमौसमी बाजा’ बजाउँने गर्दा लगानीकर्ताको सम्पत्तिमा गम्भीर समस्या देखा पर्ने गरेको छ । 

समिक्षा प्रति असन्तुष्ट पोखरेलेका अनुसार राष्ट्रबैंकका कतिपय बजारविरोधी व्यवस्था, नियामकको बेमौसमी प्रहार, ब्याजको मारमा प्रताड़ित लगानीकर्ता चारै तिर बाट थिलथिलो हुदै गएको पुँजी बजारमा ब्याजदर वृद्धिको अस्वस्थ प्रतिस्पर्धा लगायतका कारणले बजार घटिरहँदा धेरै लगानीकर्ता अलमलमा छदैछन् त्यस्को बाबजुद मौद्रिक नीतिको अर्धबार्षिक समीक्षामा लगानीकर्ताको चर्याइरहेको घाउमा राष्ट्रबैंकले थप नुन चुक छर्किएको छ। 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको