Like us!
Follow us!
Connect us!
Watch us!

बजार घट्दा पनि यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

अर्थ संसार

मंगलबार, ०१ चैत्र २०७८, १५ : १७ मा प्रकाशित

बजार घट्दा पनि यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

यस महिनाको पहिलो कारोबार दिन आज (मंगलबार) सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.१५ प्रतिशतले घटेर २६५०.९७ विन्दुमा झरेको छ । 

बजार घट्दा पनि आज इमर्जीङ नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । आज कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ४ सय २९ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ । 

त्यस्तै सर्वाधिक सेयरमूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : सगरमाथा इन्स्योरेन्स, सोल्टी होटेल, युनाईटेड इदि मर्दि आरबी हाइड्रोपावर, नेपाल पुर्बीमा कम्पनी लिमिटेड, राष्ट्र उत्थान लघुवित्त, गोर्खाज फाइनान्स, प्राइम लाईफ इन्स्योरेन्स, घलेम्दी हाइड्रो र तारा गाउँरिजेन्सी होटेल लिमिटेड रहेका छन् । 

62305e845e120.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको