Like us!
Follow us!
Connect us!
Watch us!

३ दिन सेयर बजार बन्द

नेप्से

बुधबार, ०२ चैत्र २०७८, १५ : ४८ मा प्रकाशित

३ दिन सेयर बजार बन्द

आगामी ३ दिन सेयर बजार बन्द रहनेछ । फागु पुर्णिमाकाे अवसरमा बिहीबार सार्वजनिक बिदा रहेकाे छ । शुक्रबार र शनिबार नियमित बजार बन्द हुन्छ । त्यस हिसाबले आगामी ३ सेयर बजार बन्द हुने भएकाे हाे ।

आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १९.६५ अंकले घटेर २६३१.३२ विन्दुमा झरेकाे छ । नेप्से ०.७४ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.२२ अंकले घटेर ४९७.३७ विन्दुमा झरेकाे छ । कूल २३१ वटा कम्पनीकाे ४९ लाख ६७ हजार ४ सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५७ करोड ४ लाख एक हजार एक सय ८८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । 

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १० वटा उपसमूहकाे सेयर घटेको छ । बाँकी ३ वटा उपसमूहकाे सेयर बढेकाे छ ।

दाेहाेराे अंकले घट्याे सेयर बजार : जानकार भन्छन्, "आगामी साताबाट बजार लयमा फर्कन्छ"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको