Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकको परिष्कृत वार्षिक वित्तिय विवरण प्रकाशित, कस्तो छ अवस्था ?

अर्थ संसार

मंगलबार, २९ चैत्र २०७८, ०६ : २६ मा प्रकाशित

हिमालयन बैंकको परिष्कृत वार्षिक वित्तिय विवरण प्रकाशित, कस्तो छ अवस्था ?

हिमालयन बैंक लिमिटेडले गत आर्थिक बर्षको परिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । 

बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकले ७४ करोड ३४ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १३.८० प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले ६५ करोड ३२ लाख ६७ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकले २०७८ आसार मसान्तसम्मको विवरण सार्वजनिक गरेको हो । उक्त विवरण अनुसार बैंकको वित्तिय अवस्था यस्तो छः

6254cb43172c7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको