Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धु विकासको नयाँ ब्याजदर, बचत खाता मै ७.२० प्रतिशत ब्याज

अर्थ संसार

शनिबार, ३१ बैशाख २०७९, ०७ : ५६ मा प्रकाशित

सिन्धु विकासको नयाँ ब्याजदर, बचत खाता मै ७.२० प्रतिशत ब्याज

सिन्धु विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा जेठ १ गतेबाट लागू हुने गरि नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.२० प्रतिशतदेखि अधिकतम ८.८८ प्रतिशतसम्म ब्याज दिनेछ ।

बैंकको मुद्दति निक्षेपको ब्याजमा व्यक्तिगतलाई १२.२० प्रतिशत,संस्थागतलाई ११.२० प्रतिशत र रेमिटान्स मुद्दतिलाई   १३.२० प्रतिशतसम्म तोकिएको छ ।

बैंकले ब्याजको आधारदर थप गरी ब्याजदर सार्वजनिक गरेको छ । बैंकको ब्याजको आधारदर १०.५२  प्रतिशत कायम गरेको छ । ऋण लिनेले आधारदरमा ५ प्रतिशत सम्म थप गरेर ब्याज तिर्नु पर्नेछ। 

बैंकले​ सार्वजनिक गरेकाे नयाँ व्याजदर हेर्नुहोस् :-

627f10089d028.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको